१४ बैशाख २०८१, शुक्रबार
नरैनापुरमा शनिवार गठबन्धनको चुनावीसभा


बाम लोकतान्त्रिक गठबन्धन अन्र्तगत बाँके क्षेत्र नं १ ले शनिवार नरैनापुरमा चुनावी सभा गर्ने भएको छ ।
बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नं १ का संयोजक नरेन्द्र न्यौपानेले दिएको जानकारी अनुसार शनिवार नरैनापुरको वडा ४ नरैनापुरमा चुनाबि सभा गर्न लागिएको हो ।
चुनबि सभा लाई गठबन्धन आवद्ध दलका केन्द्रका नेताहरु र उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभा अपराहन्न १२ बजेदेखी सुरु हुने बताईएको छ । सभा पुर्व बिभिन्न वडाहरु बाट झाकि सहितको र्याली निकालीने छ ।
गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं १ मा महेश्वर जंग गहतराज अथक , प्रदेश सभा तर्फ बाँके १(१) मा कृष्णा केसी नमुना र १(२) मा फुलाराम थारु उम्मेदवार छन ।

Nabintech