१९ बैशाख २०८१, बुधबार
बसपार्कका सटरहरु स्वतस्फुर्त रुपमा खालि गर्न सुरु


कोहलपुर / लामो समय देखी कोहलपुरको छोटो दुरीको बसपार्क नजिक सटरमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले सटरहरु खालि गरेका छन ।
कोहलपुर नगरबिकास समितीको जग्गामा बनेको सटरमा बसेका व्यवसायीहरु समेतको सर्वदलिय सर्वपक्षिय भेलाले असोज मसान्त सम्म सटरहरु खालि गर्ने लिखित सम्झौता गरेको थियो ।
सम्झौता अनुसार धेरै जसो व्यवसायीले सटर खालि गरेको र केही समान सार्ने क्रममा रहेको एक व्यवसायीले बताए ।
वसपार्क क्षेत्रमा सपिङ कम्पलेक्स निर्माणका लागी सो क्षेत्रलाई खालि गर्न लागिएको कोहलपुर नगर बिकास समितीले जनाएको छ ।

Nabintech