२१ बैशाख २०८१, शुक्रबार
खजुरा किरण भवानी धार्मिक महामहोत्सवमा दानवीरहरू आउने क्रम बढ्दो 


बाँकेको खजुरा ४ एफ गाउँमा रहेको किरण भवानी मन्दिरमा आयोजित धार्मिक महामहोत्सवमा दाताहरूको रकम संकलन हुने क्रम जारी छ ।

कात्तिक १५ देखि सुरु भएको धार्मिक महामहोत्सवमा हाल सम्म झण्डै १४ लाख बढि नगद संकलन भएको महोत्सव समितिका अध्यक्ष खड्क  बहादुर वलीले जानकारी दिनुभयो ।

सदिऔं पुरानो मन्दिरमा सत्संग भवन निर्माण , १०८ धारा सहितको शिव लिङ निर्माण र बाकी रहेको मन्दिरको पर्खाल निर्माणका लागी धार्मिक महा महोत्सवको आयोजना गरिएको हो ।

करिब एक बिघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ ।

धार्मिक महामहोत्सवमा हाल सम्म सबैभन्दा धेरै देब बहादुर रोका   १ लाख ५१ हजार , बिर बहादुर बूढा क्षेत्रीले १ लाख ५ हजार एक सय ,लक्ष्मी नाथ योगीले १ लाख १ हजार , खजुर ४ का वडा अध्यक्ष समेत रहेका टेक बहादुर रोकायले ५१ हजार , खम्ब गिरीले ५१ हजार ,बल बहादुर कठायत ५१ हजार ३ सय ५ ,निउतन बुढामगर  ५१ हजार १ सय ५,पर बहादुर पुन  ५१ हजार ,दुर्गा शाही  ५१ हजार ५ सय ५५दान गरेका छन ।  

२२ गते सम्म सञ्चालन हुने महायज्ञ लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले उद्घाटन गरेका थिए । महायज्ञमा संकल्प कर्ता ईश्वर शरण महाराज जी रहनु भएको छ भने कथा वाचक पं नारायण न्यौपाने ले  बिहान ९ बजे देखि दिनभर संगीतमय कथा वाचन र रातीको समयमा भजन कृतन भई रहेको आयोजक समितिका अध्यक्ष  बहादुर खड्क वलीले जानकारी दिए । महायज्ञमा २१  हजार भन्दा बढि रकम दिनेको नाम सिला लेखमा लेखिने आयोजकले बताएका छन ।

हाल सम्म ५ हजार बढि रकम दान गर्नेहरूको नामावली 
१. लक्ष्मी देबि योगी १ लाख
२. लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्की र २१ हजार
३. प्रदेश सभा सदस्य  बादशाह कुर्मी र २१ हजार
४. प्रदेश सभा सदस्य  रत्न खत्री  २१ हजार
५. खजुरा गाउपालिका  अध्यक्ष डम्बरबहादुर बि क २१ हजार
६. वीर बहादुर सुनार ५१०० हजार
७. ई गाउँ १२ नम्बर बाजे तुल बहादुर पुनमगर  २१ हजार
८. खजुरा ४ का वडा अध्यक्ष टेक बहादुर रोका   ५१ हजार
९. खम्ब गिरी रु ५१ हजार
१०. एफ गाउँ ६ नम्बर भागीरथी योगी   १३ हजार ६ सय ८०
११. गोपाल नाथ योगी ५१ हजार ००
१२.
खड्क बहादुर ओली रु २१ हजार
१३. वीर बहादुर वि. सि . १ लाख ५ हजार १ सय
१४. रूप बहादुर गुरुङ ३१ हजार
१५. बिरेन्द्र पुनमगर ११  हजार
१६. लक्ष्मी नाथ योगी ५ हजार १ सय
१७ .भागिरथी योगी  १३ हजार ६ सय ८०
१८. मान सिङ ठकुरी  २१ हजार
१९. राम कुमारी खत्री  ७ हजार ५
२०. चन्द्रकला बूढा  ६ हजार ५
२१. निर्मला बूढा  ५ हजार १ सय ५
२२. रामबहादुर बूढा क्षेत्री  २१ हजार
२३. बलबहादुर कठायत  ५१ हजार १ सय ५
२४. सम्सेर चन्द ५ हजार ५
२५. बालकृष्ण के सि  ५ हजार ५ सय २५
२६. उत्सव सापकोटा  ५ हजार १ सय
२७. नौले बूढा  १९ नम्बर २१ हजार
२८. दुर्गा शाही  ५१ हजार ५ सय ५५
२९.देब बहादुर रोका   १ लाख ५१ हजार
३०. प्रकाश बहादुर मल्ल  २१ हजार १ सय
३१. रत्न बहादुर रोका  २१ हजार ५
३२. सुमन शाही  २१ हजार ५
३३. कुमार नगाल २१ हजार २५
३४. कौशिला योगी  ११ हजार १५
३५. मोति सुनार्नि  ११ हजार
३५. राज कुमारी खत्री  ११ हजार ५
३६. पार्वती सिह ठकुरी  १६ हजार ५
३७. पशुपति खत्री  ११ हजार
३८. लालबहादुर योगी  ५ हजार ५
३९. दिलसरा योगी  ५ हजार १ सय २०
४०. पर बहादुर पुन  ५१ हजार
४१. बिदुर प्रसार लामिछाने  ५ हजार ५ सय
४२. हरिकला भण्डारी रु ५ हजार ५१
४३. मोतिलाल बुढाथोकी  ५ हजार ५५
४४. निउतन बुढामगर  ५१ हजार १ सय ५

Nabintech