२२ बैशाख २०८१, शनिबार
भिडियो प्रतियोगितामा तिन वटै पदक जीवन ज्योतिका विद्यार्थीले हात पारे 


नेपाल दुरसञ्चार प्रधिकरणले सुरक्षित इन्टरनेट दिवस, २०२३ को सन्दर्भमा आयोजना गरेको “सुरक्षित इन्टरनेटको लागि हातेमालो” शीर्षकको भिडियो वक्तित्वकला प्रतियोगितामा लुम्बिनी प्रदेश बाट बिजयी तिनै जना विद्यार्थी जीवन ज्योति स्कुल पर्न सफल भएका छन । प्रतियोगितामा प्रिन्सी हमाल – प्रथम, श्रृद्धि गौतम – द्धितिय ,सुष्मा सापकोटा –तृतिय भएको आयोजकले जानकारी दिएका छन ।

                                   प्रिन्सी हमाल – प्रथम

                             श्रृद्धि गौतम – द्धितिय

                                  सुष्मा सापकोटा –तृतिय

जीवन ज्योति स्कुलका प्रिन्सीपल फादर जोमन जेम्सले तिन ओटै स्थान स्कुलले हासिल गरेकोमा खुशी व्यक्त गरे । प्रतियोगितामा १२ देखी १८ वर्ष उमेर समुहका छात्र छात्राहरूको सहभागिता रहेको थियो । सो प्रतियोगितामा प्रथम द्धितियतृतिय भएर नगद पुरस्कार समेत जितेको विद्यालयले जनाएको छ ।

देशभरका विद्यार्थी सहभागी भएको प्रतियोगितामा प्रदेश स्तरमा प्रतिस्पर्धा र बिजयी घोषणा गरिएको थियो । 

Nabintech