छैठौं नेपालगन्ज महोत्सवमा खुलेआम जुवा,प्रहरी  मूकदर्शक 

नेपालगञ्जमा जारी छैठौं नेपालगन्ज महोत्सवमा अवैध रुपमा जुवा खुलेआम सञ्चालन भएको पाइएको छ । महोत्सवमा अवैध जुवा सञ्चालन भएपनि प्रहरी भने मूकदर्शक बनेको छ । महोत्सवका आधा दर्जन स्थानमा फिरफिरे रिङ, तिर र रिङ लगायतका जुवा खेलाइए पनि प्रहरी भने मूक दर्शक भएर बस्ने गरेको एक मेलामा सहभागी दर्शकले बताए । बुधवार मेला हेर्न पुगेका … Continue reading छैठौं नेपालगन्ज महोत्सवमा खुलेआम जुवा,प्रहरी  मूकदर्शक