५ जेष्ठ २०८१, शनिबार
कोहलपुरका विद्यालयमा आईतवार देखी  वर्षे विदा


बाँकेको कोहलपुर नगरपालिकाले आईतवार वर्षे बिदा दिने भएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले १९ गते एक सुचना जारी गर्दै असार २४ गतेदेखी साउन ५ गतेसम्म वर्षे बिदा दिने जनाएको हो ।

नगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेख भएको वर्षे बिदाको समय तालिकालाई परिमार्जन गरी भोलीदेखी बिदा दिने निर्णय भएको कोहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालद्धारा जारी सूचनामा उल्लेख गरीएको छ ।

Nabintech