कोहलपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अबैधानिक

कोहलपुरका जनता लाई स्वच्छ खानेपानी खुवाउने मुख्य अभिभार लिएको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको वर्तमान कार्यसमिती पुर्ण रुपमा अवैधानिक रहेको पाईएको छ । कार्यसमिती गठन भएको प्रत्येक ५ बर्षमा नियमीत साधारण सभा गरेर नयाँ कार्य समिती चएन गर्नु पर्नेमा कार्यसमिती गठन भएको ७ बर्ष पुग्नै लाग्दा समेत साधारण सभाको मिती तोकिएको छैन … Continue reading कोहलपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अबैधानिक