नेकपा (माओवादी केन्द्र) बाँके क्षेत्र नम्बर २ ख ले प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र तर्फका उम्मेदवार सिफारिस गरेको छ ।
माओवादीले प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नं २‘ख’को आइतबार बसेको बैठकले प्रत्यक्षमा नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेश कमिटीका सह सचिव अकल बहादुर बम प्रदेस कमिटी सदस्य गेहराज रिजाल (नवीन)प्रदेश कमिटी सदस्य आदेश अग्रवाल लाई सर्वसम्मत सिफारिस गरिएको छ ।