१६ बैशाख २०८१, आईतवार
माओवादी कोहलपुरले बुझायो १९ बुँदे ध्यानाकर्षण पत्र ( ध्यानाकर्षण पत्रको पूर्ण पाठ सहित )


नेकपा माओवादी केन्द्र नगर समिति मंगलबार कोहलपुरले कोहलपुरको समग्र विकास निर्माण बारे नगर प्रमुख पूर्ण प्रसाद आचार्यको ध्यानाकर्षण गराएको छ ।  माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्का सहितको टोलीले प्रमुख आचार्य लाई भेट गरि कोहलपुरको समग्र विकास बारे बिभिन्न १९ बुँदा समेटिएको  आफ्नो ध्यानाकर्षण पत्र बुझाएको हो ।

Nabintech