१९ बैशाख २०८१, बुधबार
अखिल क्रान्तिकारीद्वारा संविधान दिवसमा नेपालगन्ज र कोहलपुरमा दीप प्रज्वलन 


८ औं संविधान दिवसका अवसरमा अखिल क्रान्तिकारीले नेपालगन्ज र कोहलपुरमा दीप प्रज्वलन गरेको छ ।

अखिल क्रान्तिकारी नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा नेपालगन्ज र अखिल क्रान्तिकारी कोहलपुर नगर समिति र बागेश्वरी क्यापस इकाई समितिको आयोजनमा कोहलपुर चौराहामा दीप प्रज्वलन गरिएको हो ।

हजारौँको बलिदानले आएको संविधानलाई संस्थागत गरि कार्यन्वयनमा विद्यार्थीहरूले जोड दिएका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताका साथै विद्यार्थी नेता तथा विद्यार्थीहरूको बाक्लो उपस्थितिमा रहेको थियो ।

Nabintech