२२ बैशाख २०८१, शनिबार
नेशनल प्याब्सन बाँकेको अध्यक्षमा मल्ल


राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपाल बाँके जिल्ला समितिको शनिबार आयोजित ९ औ जिल्ला अधिवेशनबाट नेशनल प्याब्सन बाँकेको अध्यक्षमा किशोराज मल्ल चयन भएका छन् ।

यस्तै प्रथम उपाध्यक्षमा चिरिञ्जीवी चन्द, द्धितीय उपाध्यक्षमा गोविन्द बहादुर रावत, सचिवमा वेग प्रकाश चन्द, कोषाअध्यमा लोक बहादुर डाँगी, सह-सचिवमा प्रकाश मल्ल र सह-कोषाध्यक्ष धन बहादुर वली चयन भएका छन् ।

यस्तै सदस्यहरुमा अखिलेस गुप्ता, धन बहादुर खड्का, विर बहादुर सुनार, नरेन्द्र ददेल, धन बहादुर शाही, नारायण पंगेनी, मनोज कुमार बर्मा, पूर्ण बहादुर थारु, रमेश कुमार यादव चयन भएका छन् ।

 

Nabintech