१२ श्रावण २०८१, शनिबार
अखिल (क्रान्तिकारी)द्धारा गणतन्त्र दिवसमा रक्तदान


गणतन्त्र दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी) बाँकेले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तसञ्चार केन्द्र कोहलपुरमा आयोजना गरिएको रक्तदानमा ४२ जनाले रक्तदान गरेको अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी दिए । जिल्लामा रगतको अभाव भएकाले गणतन्त्र दिवसको अवसर पारेर रक्तदान गरिएको हो ।

Nabintech