७ बैशाख २०८१, शुक्रबार
बजेट भाषण:पाठेघर र स्तन क्यान्सरको निःशूल्क उपचार गरिने


सरकारले पाठेघर र स्तन क्यान्सरको निःशूल्क उपचार गर्ने भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पाठेघर र स्तन क्यान्सरको निःशूल्क उपचार गर्ने जानकारी दिएका हुन्।

Nabintech