१२ श्रावण २०८१, शनिबार
डुडुवामा दलित मुक्ति मोर्चा गठन 


बाँकेको डुडुवामा गाउपालिका दलित मुक्ति मोर्चाको पालिका कमिटी गठन गरिएको छ । आइतबार भएको एक भेलाले मनोज सार्किको अध्यक्षतामा १३ सदस्य मोर्चाको पालिका कमिटी गठन गरेको हो ।

डुडुवा गाउँ पालिका वार्ड नं ३ को कार्यालय परिसरमा भयको दलित राष्ट्रिय मुक्ति मोर्चाको प्रथम भेला बिकाउ लाल हरिजनको अध्यक्षता र डिल्ली प्रसाद बरालको अथितिमा बसेको थियो । भेलामा बोल्दै माओवादी केन्द्र बाँकेका सचिव दिल्लि प्रसाद बरालले उत्पीडनका सबैखाले रुपहरुको अन्त्यका लागी सङ्गठित हुनु नै अहिलेको आवश्यकता भएको बताए ।

 

भेलामा डुडुवा गाउँ पालिकाका सहिद परिवार समुन्द्रमा चमार , छिटन खटिक राम आसिरि यादव लाई दोसल्ला ओढाएर मोर्चाकी केन्द्रिय सदस्य उषा बि,क, ले गर्नु भयको थियो

Nabintech