६ जेष्ठ २०८१, आईतवार
कोहलपुरबाट ब्राउनसुगर सहित १ पक्राऊ


 कोहलपुर बसपार्कबाट ब्राउनसुगर सहित १ जना पक्राऊ परेका छन।

कोहलपुर नगरपालिका वडा नं ११ बसपार्क बाट जानकी बादीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले  पक्राऊ गरेको हो।

शंकास्पद अबस्थामा हिडिरहेको बादीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ६२० मिलीग्राम लागु औषध फेला परेको प्रहरीले जानकरी दिएको छ ।

बाँके जिल्ला अदालत बाट दिन १० को म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Nabintech