१२ बैशाख २०८१, बुधबार
कोहलपुरको बन्दामा पौडि खेल्न प्रतिबन्ध


कोहलपुर नगरपालिकाले बन्दामा नुहाउन र पौडि खेल्न प्रतिबन्ध गरेको छ ।विगतदेखि नै कोहलपुर नगरपालिका १२, १३ र १० को सिमामा पर्ने बन्दामा नुहाउन र पौडि खेल्ने क्रममा मानविय क्षती भएका कारणले पूर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।

कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त रुपमा १२, १३ र १० वडाको सिमानामा वोड राखेर बन्दामा नुहाउन र पौडी खेल्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको वडा नं. १० का वडा अध्यक्ष गौरा भट्टराईले जानकारी दिइन् ।।

Nabintech