१३ बैशाख २०८१, बिहीबार
माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको सह सचिवमा बाँकेका अकल बम


नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको अध्यक्षमा सुदर्शन बराल चएन भएका छन । प्रदेश समितिको प्रथम पूर्ण बैठकबाट अध्यक्ष लगायतका पदाधिकारीहरू चएन भएका हुन ।
प्रदेश समितीको पदाधिकारीमा बाँकेका अकल बहादुर बम सह सचिव चएन भएका छन । त्यसैगरि उपाध्यक्षमा बर्दियाका दुर्गा बहादुर थारु कबिर लुमाकान्त न्यौपने र वीर बहादुर खत्री रहेका छन ।


सचिवमा कृष्ण अधिकारी सह सचिवमा बाँकेका बम सहित काशी राम यादव , पार्वती बिक र कोषाध्यक्षमा निर्देश अलि रहेका छन ।
बैठकले बिभिन्न जिल्लाका जिल्ला संयोजक र सचिव समेत चएन गर्ने बुझिएको छ ।

Nabintech