७ बैशाख २०८१, शुक्रबार
थारु पत्रकार संघ बाँकेको अध्यक्षमा हेमन्त चौधरी


थारु पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षमा हेमन्त चौधरी निर्विरोध चयन भएका छन् ।

बाँकेको अगैयामा बुधबार सम्पन्न बाँके शाखाको चौथो जिल्ला अधिवेशनबाट हेमन्त चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमिति नै निर्विरोध चयन गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।नेपाल पत्रकार महांसघ बाँकेका सह सचिव चौधरी प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश सदस्य हुन ।

Nabintech