१५ चैत्र २०८०, बिहीबार
महामारीको बिच कोहलपुर नगरपालिकाको १० आँै नगरसभा १३ जनप्रतिनिधी र कर्मचारीको एन्टिजेन पोजेटिभ


कोहलपुर/कोरोना महामारीका बिच कोहलपुर नगरपालिकाको १० आँै नगर सभा सुरु भएको छ ।
कोरोनाले महामरीको रुप लिई रहेको बेला कोहलपुर नगरपालिकाका १३ जना कर्मचारी र जनप्रतिनिधी लाई एन्टिजेन पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका कर्मचारी लाई आईसुलेसनमा पठाएर नगर सभा सुरु गरिएको हो ।
बुधवार सुरु भएको नगर सभा १४ गते सम्म लाई स्थगित भएको छ । नगर सभा बाट खर्च हुन नसकेका बजेट लाई संसोधन गरेर नया कार्यक्रम तय गरिने नगर पालिका श्रोतले जानकारी दिएको छ । जनप्रनिधिहरुको पदाअवधी सकिन लागेकाले यो कार्यकालको अन्तिम नगर सभा हुन सक्ने बताईएको छ ।

Nabintech