८ बैशाख २०८१, शनिबार
कर्मचारीमा कोरोना देखिएपछि नरैनापुर गाउँपालिका बन्द


नरैनापुर बाँके / नरैनापुर गाउँपालिका माघ ८ गतेसम्म बन्द भएको छ ।

गाउँपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना देखिए पछि मंगलवार देखी ८ गतेसम्म सम्पूर्ण कामकाज बन्द रहने गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष ईश्तियाकअहमद शाहद्वारा हस्ताक्षरीत सूचनामा स्वास्थ्य सेवा बाहेक सबै बन्द गरिएको जनाइएको छ ।

Nabintech