१६ चैत्र २०८०, शुक्रबार
बतास समूहले सञ्चालन गरेको धर्मशाला पुगेपछि ‘सक्ड’ भए मन्त्री आले


काठमाडौँ । बतास समूहले पशुपतिमा निर्माण गरेको धर्मशाला निरीक्षण गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सक्ड भएका छन् । उनले उक्त धर्मशाला हेरेपछि सक्ड भएको प्रतिक्रिया दिएका हुन् ।

उनले आज धर्मशाला निरीक्षण गरेपछि प्रतिक्रिया दिँदै धर्मशाल सेभेन स्टार होटेल जस्तो भएको बताए । उनले यो विषयमा छानविन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिने बताए । उनले छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुने बताए ।

Nabintech