६ चैत्र २०८०, मंगलवार
ढकेरी मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा दल बहादुर खड्का


राप्तीसोनारी / बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा दल बहादुर खड्का निर्वाचित भएका छ्न ।
त्यस्तै समितिको उपाध्यक्षमा कृष्णा बस्नेत सचीवमा रुद्र बहादुर वली ,कोषाध्यक्षमा सविना डाँगी चयन भएका छ्न ।
त्यस्तै सदस्य दुर्गा केसी देवीराम थारु ,भरत खड्का ,पल बहादुर खत्री ,र पुजा थारु चयन भएका छ्न । त्यस्तै साधारण सदस्य तर्फ पिम सिह डाँगी ,कृष्ण थारू ,गोविन्द थारु चयन भएका छ्न ।

Nabintech