१३ बैशाख २०८१, बिहीबार
नवौं राष्ट्रिय खेलकूद : यी हुन आज हुने २९ खेल


 एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, महिला क्रिकेट पोखरा रंगशाला, पुरुष फुटबल गोस्टेघाट, महिला फुटबल वालिङ, टेनिस पोखरा रंगशाला, बक्सिङ पोखरा रंगशाला, पुरुष भलिबल पोखरा रंगशाला, महिला भलिबल म्याग्दी, महिला ह्यान्डबल पोखरा रंगशाला, महिला ह्यान्डबल पोखरा रंगशाला र सफ्ट टेनिस पोखरा रंगशाला हुनेछ ।

पुरुष बास्केटबल पोखरा रंगशाला, महिला बास्केटबल तनहुँ, स्क्वास पोखरा रंगशाला, आर्चरी पोखरा रंगशाला, शारीरिक सुगठन पोखरा सभागृह, पौडी फिस्टेल एकेडेमी, कराते कुश्मा पर्वत, फुलकन्ट्याक्ट कराते पोखरा रंगशाला,बुद्दिचाल गोर्खा, महिला हक्की गण्डकी बोर्डिङ स्कुल, पुरुष हक्की गौरीशंकर खेल मैदान पोखरा, सुटिङ काठमाडौँमा हुनेछ । यस्तै गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ रानीबन पोखरा, तेक्वान्दो म्याग्दी कभर्डहल, र आइटिएफ तेक्वान्दो बागलुङ कभर्ड हलमा हुनेछ  ।

त्यस्तै टेबल टेनिस कोल्माबाहकोट पोखरा, सेपाकताक्रो महिला\पुरुष नवलपुर कावासोती, भारोत्तोलन उद्योग बाणिज्य संघ पोखरा, प्याराग्लाइडिङ पोखरा सराङकोट, रग्बी महिला\पुरुष भण्डारढिक खेलमैदान पोखरा र कुस्ती गैडाकोट नवलपुरमा हुनेछ ।

Nabintech