कोहलपुरको होटल म्याक्सबाट १२ जुवाडे पक्राउ परेका छन । कोहलपुरका स्थानिय जुवाडेहरुले जुवा खेल्दै रंगे हात पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएस्पि ऐन बहादुर मल्लले जनाएका छन। राति दुई बजे होटल छापा मार्दा २ लाख ३१ हजार नगद सहित जुवाडे पक्राउ गरिएको हो ।
थप अनुसन्धान चलिरहेको भन्दै प्रमुख मल्लले बताए ।
पक्राउ परेका जुवाडेहरुको नाम : 
