१४ बैशाख २०८१, शुक्रबार
एमालेका नेता प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी


नेकपा एमालेका नेता प्रभु साहले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले उनलाई टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए।

Nabintech