८ बैशाख २०८१, शनिबार
नेपाल रास्ट्रिय वन प्राविधिक संजाल लुम्बिनी प्रदेशको अध्यक्षमा सुवेदी


नेपाल रास्ट्रिय वन प्राविधिक संजाल लुम्बिनी प्रदेशको अध्यक्षमा विजयराज सुवेदी चएन भएका छन । कपिलबस्तुमा शनिवार सम्पन्न एतिहासिक प्रथम सम्मेलन वाट सुवेदीको अध्यक्षतामा कार्यसमिती चएन गरिएको हो । जसको उपाध्यक्षमा टंक गुरुङ्ग , महासचिवमा मोतिराम पौडेल ,कोषाध्यक्षमा गोमा ओलि चएन भएका छन । समितीको सदस्यहरुमा क्रमस आशिष त्रिपाठि , वन्दना राना, सुशील सुवेदी ,यमलाल भण्डारी ,रामचरण चौधरी , समीर पुनमगर, गौतम ख्वालापाला चएन भएका हुन ।
सम्मेलनले केन्द्रीय प्रतिनिधीमा दधीलाल कंडेल ,वेद प्रसाद भण्डारी ,यादव सापकोटा,रोवर्ट महरा ,दिलिप यादव, नवराज शाही चएन गरेको केन्द्रीय प्रतिनिधी शाहीले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्तममा लुम्बिनी प्रदेशका अन्तरीक मामिला, कानुन तथा संचार मन्त्री तिलक शर्मा हिमाल , नेपाल रास्ट्रिय वन प्राविधिक सन्जाल केन्द्रीय कमिटी अध्यक्ष रामहरि पन्त, लगायतको सहभागीता रहेको थियो ।

 

Nabintech