१६ चैत्र २०८०, शुक्रबार
बाँके क्षेत्र न. १ (ख) को प्रदेश सभामा अर्जुन सहित ३ जना सिफारिस


आगामी मंसिरमा हुने प्रदेश सभा (ख) का लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँके क्षेत्र न.१ ले पनि उम्मेदवार चयन गरेको छ ।

राप्रपाले प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फको उम्मेदवारमा बाँके क्षेत्र नं १ बाट अर्जुन जंग शाह, रुद्रमणि न्यौपाने, मेनका आचार्यको नाम सिफारिस गरेको छ ।

त्यसैगरी समानुपातिक तर्फमा तुलाराज शाहि, ओमप्रकास राना, रामगोपाल यादव, रतिराम थारु, शरिता शाहीलाई सिफारिस गरेको राप्रपा कोहलपुर नगर अध्यक्ष अर्जुन जंग शाहले बताए ।

Nabintech